हिमाल दैनिक
मारिउपोल बाल अस्पतालमा आक्रमण बालिका सहित तीनको मृत्यु
Russia Ukraine War
दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्। युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिका सहित तीन जनाको मृत्यु भएकोू नगर परिषद्ले उल्लेख गरेको छ। रासस÷एएफपी
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update