हिमाल दैनिक
रूस/युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताउनु भएको छ। हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छू मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गर्नु भएको छ। उहाँले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताउनु भएको छ। रासस/एएनआई
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update