हिमाल दैनिक
पुराना सरकारी गाडी छ महिनाभित्र लिलामी गरिने

सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोगविहीन अवस्थामा रहेका गाडीलाई छ महिनाभित्रमै लिलामी गर्ने भएको छ ।
 
        अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्दै सो जानकारी गराउनुभएको हो । उहाँले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधनलगायत सामान छ महिनाभित्र लिलाम गरिने बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update