अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। यसै बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटरमार्फत आफु जीतको नजिक भएको भन्दै बिरोधिहरुले भोट चोर्न खोजेको आरोप लागेका छन्। उनले ट्वीटर मार्फत भनेका छन्,' चुनावलाई गलत तरिकाले प्रभाव पार्न खोजेका छन्, हामी त्यस्तो हुन दिंदैनौ । मतदानस्थल बन्द भएपछि भोट हाल्न पाइँदैन।'
ट्रम्पले यो ट्वीट मतगणना गर्दा बाइडेनभन्दा पछि पर्दा पोष्ट गरेका हुन् । ट्वीटरले भने यो ट्वीटमा पोष्ट गरेको कुरा विवादित बताउदै ट्रम्पको कुरा भ्रामक हुन सक्ने बताएको छ।
https://twitter.com/realDonaldTrump/status/1323864823680126977
न्युयोर्क टाइम्सको पछिल्लो अपडेट अनुसार बाइडेनले २२३ र ट्रम्पले २१२ स्थानमा जीत हासिल गरेका छन्।
फ्लोरिडामा ट्रम्प बाइडेनभन्दा अघि रहेको टाइम्सले बताएको छ । यो स्विंग स्टेटमा जसले बाजी हात पर्यो त्यो नै वाइट हाउसमा जाने गरेको १०० बर्षको इतिहास छ ।
थप पढ्नुहोस्
फ्लोरिडामा ट्रम्प बाइडेनभन्दा अघि रहेको टाइम्सले बताएको छ । यो स्विंग स्टेटमा जसले बाजी हात पर्यो त्यो नै वाइट हाउसमा जाने गरेको १०० बर्षको इतिहास छ । यहाँ अहिलेसम्म ८० % मतगणना भई सकेको छ जसमा ५०% पपुलर भोट ट्रम्पले पाएका छन्। यो पछिल्लो निर्वाचन भन बढी मत ट्रम्पले पाएका हुन्।
राष्ट्रपति चुनाब: बाइडेनले २१३ र ट्रम्पले १३९ इलेक्टोरल वोट्स प्राप्त
फ्लोरिडामा ट्रम्प बाइडेनभन्दा अघि रहेको टाइम्सले बताएको छ । यो स्विंग स्टेटमा जसले बाजी हात पर्यो त्यो नै वाइट हाउसमा जाने गरेको १०० बर्षको इतिहास छ ।
थप पढ्नुहोस्
बाइडेन १३१ र ट्रम्प ९२ इलेक्टोरल भोटले अघि, स्विग स्टेट्समा ट्रम्पअघि
फ्लोरिडामा ट्रम्प बाइडेनभन्दा अघि रहेको टाइम्सले बताएको छ । यो स्विंग स्टेटमा जसले बाजी हात पर्यो त्यो नै वाइट हाउसमा जाने गरेको १०० बर्षको इतिहास छ । यहाँ अहिलेसम्म ८० % मतगणना भई सकेको छ जसमा ५०% पपुलर भोट ट्रम्पले पाएका छन्। यो पछिल्लो निर्वाचन भन बढी मत ट्रम्पले पाएका हुन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



