राजस्थान रोयल्सद्वारा सिएसकेलाई २१७ रनको लक्ष्य

राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई २१७ लक्ष्य दिएको छ। शारजाह अहिले जारी खेलमा पहिलो इनंगसमा चेन्नई सुपर किंग्सले टस जितेर फिल्डिंग रोजेका थिए। ब्याटिंगमा उत्रेको राजस्थान रोयल्सले
सन्जु ले ९ छक्का र १ चौका प्रहर गर्दै ३२ बलमा ७४ रन तथा क्याप्टेन स्टिभन स्मिथले ४ चौका, ४ छक्क हान्दै ६९ रन को योगदान दिएका थिए।। उनलाई १८ २ ओभरमा केदार जाधव बोल्ड गरेका थिए।
अन्तिम ओभरमा चेन्नई सुपर किंग्सका एनगिडीले सबैभन्दा महँगो ओभर साबित गराए । एनगिडीले लगातार नो बल दिएपछि १ ओभरमा मात्रै ३० रन दिएका थिए। ४ ओभरको बलिङ्गमा उनले १ विकेट लिंदै ५६ रन दिए। ७ विकेट गुमाएर राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई २१७ रनको लक्ष्य दिएको छ।
पछिल्लो विवरण अनुसार राजस्थान रोयलसले १८ ओभरमा १७६ रन बनेका छन् भने ६ विकेट गुमाएका छन्।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय