३ भाद्र २०७९, शुक्रबार

स्याङ्जामा बस दुर्घटना, आठ जना घाइते

स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै...

स्कूल बस दुर्घटना एकको मृत्यु, करिब दुई दर्जन घाइते

दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको...

ठक्कर दिने चालकविरुद्ध सवारी ज्यान मुद्दा

पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग...

बोलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते

दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ...

दुर्घटनामा तीनको मृत्यु

चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको...

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी...

जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग व्यूँताउन एमाले सांसद भट्टराईको माग

नेकपा एमाले सांसद विद्या भट्टराईले केही वर्षअघि सरकारको हचुवा निर्णयका आधारमा खारेजीमा परेको जलउत्पन्न प्रकोप व्यवस्थापन विभागलाई पुनः व्यूँताउन माग गरेकी छिन्। प्रतिनिधि सभाको आइतबारको...

दाउन्ने दुर्घटना : घाइतेमध्ये तीनको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये...

आगलागी अपटेड: उपचारका क्रममा वृद्धाको मृत्यु

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते हुनुभएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको...

आगलागी नियन्त्रण नभएपछि हेलिकोप्टरबाट पानी हालिँदै

तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन...

ताजा समाचार

मुख्य समाचार