३ भाद्र २०७९, शुक्रबार

जीप दुर्घटनामा स्याङ्जाको एकै गाउँका पाँचको मृत्यु

स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज...

दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको मृत्यु

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल...

दाउन्ने दुर्घटना : घाइतेमध्ये तीनको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये...

बसको ठक्करबाट महिलाको मृत्यु

भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको...

दुर्घटनामा तीनको मृत्यु

चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको...

बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल...

बस दुर्घटनामा दुईको मृत्यु, दर्जनौँ घाइते

मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु...

ललितपुरको सगरमाथा ग्याँस प्लान्टमा विस्फोटन, १ को निधन, ७ घाइते

सगरमाथा अक्सिजन ग्याँस प्लान्टमा बिस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्। बिहीवार ललितपुर महानगरपालिका–१५ स्थित औद्योगिक क्षेत्रमा रहेको सगरमाथ...

ठक्कर दिने चालकविरुद्ध सवारी ज्यान मुद्दा

पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग...

आगलागी नियन्त्रण नभएपछि हेलिकोप्टरबाट पानी हालिँदै

तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन...

ताजा समाचार

मुख्य समाचार