३१ चैत्र २०७७, मंगलवार

भारतमा ११ दिनको बच्चामा देखियो कोरोना

भारतमा ११ दिनको बच्चामा कोरोनाको संक्रमण देखिएको छ। भारतको एक राज्यमा ११ दिनको बच्चामा कोरोनाको संक्रमण देखिएपछि उनलाई अहिले भेन्टिलेटरमा राखिएको छ । भारतको...

राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने, दरबारमा फूल नचढाउन आह्वान

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका...

भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार...

भारतीय प्रधानमन्त्री मोदीले लिए ‘कोवैक्सिन’को दोश्रो डोज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना खोपको दोश्रो डोज लिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले बिहिबार दिल्ली स्थित एम्स हस्पिटलमा 'कोवैक्सिन'को दोश्रो डोज लगाएका हुन्...

दिल्लीमा पनि आजबाट नाइट कर्फ्यु

भारत कोरोनाको कहर बढ्दै गएको छ। दिल्लीमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले मंगलबारदेखि अप्रिल ३० सम्म नाइट कर्फ्यु लगाउने घोषणा गरेको छ। दिल्लीमा अब...

कोरोनाको कहर बढेपछि भारतको महाराष्ट्रमा विकेन्ड लकडाउन

कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक...

भारतमा एकैदिन १ लाखमा कोरोना संक्रमण

भारतमा एकै दिन कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। आइतबार भारतमा १ लाख ३ हजार ७९४ मा कोरोनाको स्नाक्रमण देखिएको छ। यस अघि भारतमा...

कमला हैरिसद्वारा क्यापिटल हिल हमलाको निन्दा, वाइट हाउसको झन्डा झुकाइयो

अमेरिकाकी उपराष्ट्रपति कमला हैरिसले अमेरिकी क्यापिटल हमलाको निन्दा गरेकी छिन्। उपराष्टपति हैरिसले पुलिस अधिकारी विलियम इवासको निधनमा शोक व्यक्त गरेका छिन्। शुक्रबार अमेरिकाको संसद...

अमेरिकी संसदबाहिर कारले पुलिसलाई किल्चियो, एक पुलिसको मृत्यु

अमेरिकाको क्यापिटल हिल परिसरमा शुक्रबार दिउँसोको समयमा एउटा करले बैरिकेडमा ठक्कर दियो। समाचार एजेन्सी एपीका अनुसार उक्त घटनामा एक पुलिस अधिकारीको मृत्यु भयो भने...

फ्रान्समा कोरोनाको संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा

फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले...

ताजा समाचार

मुख्य समाचार