१० माघ २०७८, सोमबार

केएमसी कलेजमा तालावन्दी

बिभिन्न बिद्यार्थी संगठनहरुले विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको भन्दै सिनामंगलस्थीत काठमाडौं मेडिकल कलेजमा तालावन्दी गरेका छन् । आइतबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी...

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणका चपेटामा

– दीपक बोहरा दाङ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा...

स्वास्थ्य मापदण्डको पालनामा समस्या भए त्रिविको परिक्षा केही समय स्थगित गरौँः प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले संचालन गर्दै आएका पूर्वनिर्धारित परीक्षाहरुमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्वास्थ्य मापदण्डको पालना भए नभएको अनुगमन गर्न...

शिक्षामन्त्री पौडेल केएमसी कलेज पुगेपछि… (भिडियो)

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको बिषयमा सर्वपक्षिय छलफल गरेका छन् । बिहीबार काठमाडौंको सिनामंगस्थीत काठमाडौं मेडिकल...

चर्को शुल्क लिने तीन मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

सात विद्यार्थी संगठनले विद्यार्थीबाट चर्को शुल्क माग्ने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेका छन् । बिहीबार शिक्षा,...

बिद्यालयको हिउँदे बिदा थप गर्ने तयारी

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका बिषयमा छलफल तीव्र पारेको पारेको छ । सिंहदरबारमा...

बढी शुल्क असुल गर्ने कलेजलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम...

कोरोनाका कारण चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द

अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि...

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना...

शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द

तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा...

ताजा समाचार

मुख्य समाचार