१७ मंसिर २०७८, शुक्रबार

एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको...

एमाले महाधिवेशनको लोगो सार्वजनिक, विधान महाधिवेशनमा पारित सूर्यभित्रको हँसिया हथौडा हरायो!

नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको प्रतिक चिन्ह लोगो...

प्रधानन्यायाधीश जबराले आज पनि तोके सबै खालका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आठवटा इजलासमा पेसी तोकेकोमा सातवटा संयुक्त र एउटा एकल...

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म...

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी...

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे सत्तारुढ गठबन्धनमा छलफल

सत्ता गठन्धनका शीर्ष नेताहरुबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान भएको छलफलका क्रममा अध्यादेश फिर्ता...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी...

गम्भीर प्रकृतिका रोगीहरुलाई रु ५ हजार मासिक सहायता दिने सरकारको घोषणा (live)

सरकारले गम्भीर प्रकारका दीर्घरोगीहरुका लागि मासिक ५ हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ। सरकारले प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले चालु...

सत्ता साझेदार दलको बैठक जारी

मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग आज हुने भेटवार्तामा सत्ता साझेदार दलको समान धारणा...

नेपाल पक्षको नेकपाले भन्यो: ‘सम्मानजनक एकता गर्नुस्’

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको सो पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य...

ताजा समाचार

मुख्य समाचार