२ बैशाख २०७८, बिहीबार

बलात्कारीलाई सात वर्ष कैद फैसला

उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम...

दिपाश्रीको फेसबुक ह्याक गर्ने १४ बर्षिय बालक पक्राउ

नेपाली कलाकारहरुको फेसबुक एकाउन्ट ह्याक गरेको आरोपमा आज १४ बर्षिय बालक पक्राउ परेको छ। साइबर ब्युरोले आज प्रेस बिज्ञप्ति जारी गर्दै पर्सा बहुदरमाई नगरपालिका–५...

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध...

विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका...

कमला हैरिसद्वारा क्यापिटल हिल हमलाको निन्दा, वाइट हाउसको झन्डा झुकाइयो

अमेरिकाकी उपराष्ट्रपति कमला हैरिसले अमेरिकी क्यापिटल हमलाको निन्दा गरेकी छिन्। उपराष्टपति हैरिसले पुलिस अधिकारी विलियम इवासको निधनमा शोक व्यक्त गरेका छिन्। शुक्रबार अमेरिकाको संसद...

बडिगाड झडप घटनामा संलग्न आठ सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । होली पूर्णिमाका दिन भएको झडप घटनामा...

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत...

आठ महिलाको उद्धार, दुई पक्राउ

दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया...

सुँगुर मार्ने झिरले रोपेर हत्या

सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए ।...

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी...

ताजा समाचार

मुख्य समाचार