३ जेष्ठ २०७८, सोमबार

सरकार पुन: गठन पछिको पहिलो मन्त्रिपरिषद्को बैठक

वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र...

शपथ बदरको माग गर्दै सर्वोच्चमा चार रिट

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार रिट निवेदन दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता डा...

एमालेको विवाद मिलाउन १० सदस्यीय वार्ताटोली गठन गरिने

नेकपा (एमाले)ले पार्टीभित्रको विवाद समाधान गर्न १० सदस्यीय वार्ताटोली बनाएको छ । सिंहदरबारमा आइतबार भएको एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार...

कोरोनाको बहानामा कानुनबाहिर जाँदै सरकार

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारको तयारीभन्दा कोरोनाको प्रकृति र आक्रामकता उच्च देखिएकाले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ...

कार्यकारिणी समिति बैठक डाकिएको छैनः ठाकुर

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताएका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो...

सहमतिबिना महतोलाई संसदीय दलको नेता चयन गरियो: भट्टराई

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको सो पक्षको...

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । कांग्रेस सभापति...

कार्यदलको नाम टुंगाउने जिम्मा ओली र नेपालको

नेकपा एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ । शुक्रबार...

प्रधानमन्त्री कार्यलयमा नेकपा एमालेको बैठक जारी

नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छलफल...

नवनियुक्त प्रधानमन्त्री भन्छन्: हाम्रा अस्पतालमा बेड र अक्सिजनकाे कमी छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

ताजा समाचार

मुख्य समाचार