२४ बैशाख २०७८, शुक्रबार

ओलीलाई दाहालको प्रश्न: ओलीजी! मलामी जाँदा हाँस्दै, जन्त जाँदा रुँदै हिँड्ने हो?

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक आन्दोलनको तयारीका लागि कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा प्रचण्ड–नेपाल निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले...

जम्मु र काश्मीर समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ राजनीतिक नक्सा

पाकिस्तानले जम्मु र काश्मीर क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ। पाकिस्तान र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको तर भारत नियन्त्रणमा रहेका जम्मु...

प्रचण्डप्रति शंकर पोखरेलको कटाक्ष : प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न...

सत्तारुढ दल नेकपाका नेता एवं प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कालापानी क्षेत्रकाे सीमा विवाद पुरानै भएकाे बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...

प्रतिनिधिसभा विघटन मुद्दा: विषयकेन्द्रित बहस गर्न आग्रह

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले विषयवस्तुमा केन्द्रित भएर बहस गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विषय केन्द्रित...

कर्फ्युले सबै शान्त छ

ललितपुर : शुक्रबार बिहानै ४ बजेदेखि ललितपुरमा कर्फ्यु जारी गरिएको छ। बिहीवार पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा कर्फ्यू...

कोरोना महामारीको अवस्था र प्रभाव अनुगमन गर्ने समिति गठन

काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझावदिन संसदीय समिति गठन गर्न माग गरेका छन् । शुक्रबार सिंहदरबारमा सभामुख...

केपीले विधि पद्धतीको हत्या गर्न लागेपछि विद्रोहको झन्डा कसले उठायो?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफूले विद्रोहको झण्डा उचालेको बताएका छन् । आइतबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले...

ओलीले कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाए: ज्ञवाली

नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएको लागेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का...

‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन् । छ वर्षअघिको भूकम्पले...

राष्ट्रपति भण्डारी दुई दिने बंगलादेश भ्रमणमा

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको न्यारो बडी ए...

ताजा समाचार

मुख्य समाचार