२४ बैशाख २०७८, शुक्रबार

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रम पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री...

महिला, बालबालिकामन्त्री जुली महतो दम्पतिमा कोरोना पुष्टि

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतोलाई पनि कोरोना पुष्टि भएको छ । उनले आफ्नो सामाजिक संजाल मार्फत आफु र आफ्नो श्रीमान रघुवीर महासेठलाई...

राष्ट्रियसभा निर्वाचन जीत सुनिश्चित हुने गरी छलफल गर्ने

नेकपा (एमाले)ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको...

सबैतिर निरासा छाएपनि अझै आस मारेका छैन प्रधानमन्त्री ओलीको

नेकपा एमालेले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी बिभिन्न दलसंगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको...

एमाले स्थायी कमिटी बैठक शुरु

नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले कोरोना महामारी,...

कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित...

कोरोनाका कारण आर्थिक दृश्य चुनौतीपूर्ण देखियो : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक दृश्य चुनौतीपूर्ण रहेको बताउनु भएको छ । “समावेशी र दीगो आर्थिक विकासको मार्गमा...

बिश्वासका मत माग्न पुगेका ओलीलाई देउवाले हाने प्रश्नै प्रश्नको झटारो

संसदमा बिश्वासको मतका पक्षमा सहयोगको आग्रहका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको प्रश्नै प्रश्नको भारी बोकेर...

देउवासंग वार्ता गर्न ओली बुढानिलकण्ठमा

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। पछिल्लो समसामयिक राजीनितिक अवस्थाबारे छलफल गर्नका लागि...

अन्ततः ओली सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक...

ताजा समाचार

मुख्य समाचार