२० श्रावण २०७८, बुधबार

प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन

पन्ध्रजना पूर्व महानिरीक्षकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रपतिको कार्यालय विस्तार...

गण्डकी प्रदेश पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुखमा नियुक्त

राष्ट्रपति विद्यादेवी देवी भण्डारीले गण्डकी प्रदेश प्रमुख र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मंगलबार मन्त्रिपरिषदको शिफारिशमा राष्ट्रपतिले गण्डकी प्रदेश पृथ्वीमान गुरुङ र...

सुजिताको विवाह प्रस्ताव सुकदेवले अस्विकार गरे

पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका...

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प...

मेमरी किङ भन्छन्: भारतीय नागरिक भनी दुष्प्रचार गर्दा अपमानित महशुश गरिरहेको छु

गिनिज बुक अफ वल्र्ड होल्डर (मेमरी किङ) डा.नवल पजियारले आफू भारतीय नागरिक भएको भनी दुष्प्रचार गरिएको बताएका छन् । उनले नेपाली नागरिक भएको स्ष्ष्ट...

प्रदेश २ को सरकारमा माओवादी केन्द्र सहभागी

नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सहभागी भएको छ । शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा...

प्रदेश नं २: सर्वसम्मतिले बजेट पारित

प्रदेश नं २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो । आर्थिक वर्ष २०७८÷७९ का लागि असार १...

रोष्टम घेराउ गरेर अवरोधकै बीच गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी बर्षको बजेट पारित भएको छ । बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न...

गाई काट्ने तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ...

ताजा समाचार

मुख्य समाचार