२४ बैशाख २०७८, शुक्रबार

आज थप ९ हजार १९६ कोरोना संक्रमित थपिए, ५० को मृत्यु

नेपालमा शुक्रबार थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको १९ हजार ९ सय ८७ पिसिआर...

विशेष

नेपाल सुपर लिग (एनएसएल)

एनएसएल: ललितपुर सिटिको पहिलो जित

ललितपुर सिटी एफसीले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–०...

एनएसएल: पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बराबरीमा

पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

चितवनलाई हराउदै धनगढी नेपाल सुपर लिगको शीर्ष स्थानमा

धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै...

एनएसएल: धनगढी एफसी र ललितपुर सिटी बराबरीमा

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी...

एनएसएलमा धनगढीको पहिलो जित

धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल...

नेपाल सुपर लिग

PosTeamPWLDPointsNRR
1531110+4
242117+4
342117-1
441125+1
551225-2
640133-1
740222-5

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रम पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री...

शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र

-पूर्णप्रसाद मिश्र पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह...

कोरोनाले एकाघरका तीन दाजुभाइलाई लग्यो

-भेषराज बस्नेत कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन्...

आज थप ९ हजार १९६ कोरोना संक्रमित थपिए, ५० को मृत्यु

नेपालमा शुक्रबार थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको १९ हजार ९ सय ८७ पिसिआर...

अक्सिजन नपाएर दुई सङ्क्रमितको मृत्यु

अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई...

वीर अस्पतालको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन गरिने

वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री...

एनएसएल: ललितपुर सिटिको पहिलो जित

ललितपुर सिटी एफसीले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–०...

आज ९ हजार ७० संक्रमित थपिए, ५४ को मृत्यु

नेपालमा बिहीबार थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा...

राजिब गुरूङलाई अब ‘डन मनाङ्गे’ले नसताओस्

प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको पछिल्लो तरङ्ग गण्डकी प्रदेशमा भित्रिएको छ। अविश्वासले अर्को विश्वास गुमाएको छ। अरूभन्दा केही हदसम्म निष्ठा र सिद्धान्तको राजनीति...

पिण्डलाई पनि लड्डु नै देख्ने दृष्टिभ्रममा कांग्रेसजन

सत्तारुढ डब्बल नेकपा भित्रको आन्तरिक द्वन्द्ध उत्कर्षमा पुगेपछि भएको संसद विघटनको घटनाले अहिले उक्त पार्टीका शीर्ष नेताहरु नै एकअर्काको कन्धनी चुडाउँने रिलेदौड प्रतियोगितामा व्यस्त...

गुटगत विद्रोह नेकपाभित्र, प्रश्न संविधानमाथि!

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणका लागि बनाइएको अन्तरिम विधानका आधारमा सञ्चालित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको प्रक्रिया नटुंगिँदै पुनः गुटगत...

पदीय मर्यादा र दायित्वको सीमामाथिबाट बुर्कुसी मार्दै पूर्व श्रीमानहरु!

पुस २७ गते सोमबार बिहानै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो ट्वीटर र फेसबुकमार्फत एउटा सन्देश दिए। जसमा पुस २७ गतेलाई पृथ्वीनारायण शाहको जन्मदिनको...

ओली सपनाको भ्रूण हत्या

करिब तीन वर्षअघि निर्वाचनको प्रचार–प्रसारका क्रममा तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतासामू थुप्रै सपना बाँढेका थिए। त्यही सपनाको गुलियो चास्नीमा डुबुल्किमार्दै आम जनताले...

“चुनौति र सम्भावनाबीच नेपालको संविधान, २०७२”

संविधानसभामा नेपालको संविधान ०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एक मात्र दल राप्रपा नेपाल थियो । आफ्ना आधारभूत मान्यता हिन्दूराष्ट्र र राजसंस्थाजस्ता...

के प्रधानमन्त्री निवास दूरदराजको स्वास्थ्य चौकी हो र?

बिष्णु बुढाथोकी पछिल्लो समय आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का को–पाइलट (द्वितीय अध्यक्ष)सहितका शीर्ष नेताहरुबाटै घेराबन्दीमा परेर निसास्एिका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रमुख प्रतिपक्षी...

संक्रमण नियन्त्रणमा असफल सरकार भन्छ: मृत्यु दर ०.६% भन्दा माथि गएन (पूर्णपाठ सहित)

कोरोना संक्रमणको नियन्त्रणमा असफल रहेको सरकारले मृत्यु दर कम भएकोलाई नै आफ्नो उपलब्धि ठानेको छ। कोरोनाबिरुद्ध तयारीका लागि पर्याप्त समय र अवसर पाएर पनि...

लकडाउन र निशेधाज्ञा मात्रैले कोरोना नियन्त्रण हुँदैनः काठमाडौं सिडिओ दाहाल

तीन महिनासम्म लकडाउन र करिब एक महिना निशेधाज्ञा जारी गरेर कोरोनाविरुद्धको लडाइमा राज्य उत्रिएपनि त्यो प्रयासले सार्थक सफलता पाउन सकिरहेको छैन। महामारी नियन्त्रणको निम्ति राज्यको...