Homeनिर्वाचन बिशेषचितवन २ मा एमालेको अग्रता, रबि लामिछानेले तेस्रो स्थानमा

चितवन २ मा एमालेको अग्रता, रबि लामिछानेले तेस्रो स्थानमा

चितवनको क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्।

आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा ११२६ मत गणना गर्दा एमालेका पोखरेलले ५५४ मतका साथ अग्रता लिएका छन्।

उनलाई कांग्रेसका उमेश श्रेष्ठले ३९७ मतका साथ पछ्याइरहेका छन्।

पुराना र स्थापित दल तथा तिनका नेताहरुलाई आश्चर्यजनक ढंगले चकित पार्ने मत परिणाम ल्याउने क्रममा रहेको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले भने एक हजार बढी मत गणना हुँदा पनि अहिलेसम्म समय मत पनि कटाउन सकिरहेका छैनन्। लामिछानेले अहिलेसम्म ८७ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments