८ आश्विन २०७७, बिहीबार

कोलकातालाई हराउँदै मुम्बई इन्डियन्स शीर्ष स्थानमा, रोहित शर्माको उत्कृष्ट ब्याटिङ

युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।  बुधबार राति आबुधाबीमा कोलकातालाई ४० रनले हराउँदै मुम्बईले २ खेलबाट पहिलो जित...

विशेष

उपप्रम पोखरेलबाट प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न केन्द्रलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेललें कोभिड–१९ संङ्कट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)लाई सङ्क्रमण रोकथाम प्रतिकार्यका लागि प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । कोभिड–१९...

भारतका रेलमन्त्रीको कोरोनाका कारण निधन

नयाँ दिल्ली (एजेन्सी)। कोरोना संक्रमणका कारण भारतका रेलमन्त्रीको निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार भारतीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण निधन...

बुधबार ११७२ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४२६ महिला र ७४६ पुरुष गरि थप ११७२...

रसुवामा कोरोना सङ्क्रमित शून्य

जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन्...

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक...

कोरोनाले विश्वमा ९ लाख ६२ हजारको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ६२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९...

कोरोना अपडेट : संक्रमितको संख्या ३ करोड १४ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड १४ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड...

आज थप १३५६ जनामा कोरोना पुष्टि, २ को मृत्यु

नेपालमा मंगलबार थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४५९ महिला र ८९७ पुरुष गरि थप...

कोलकातालाई हराउँदै मुम्बई इन्डियन्स शीर्ष स्थानमा, रोहित शर्माको उत्कृष्ट ब्याटिङ

युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।  बुधबार राति आबुधाबीमा कोलकातालाई ४० रनले हराउँदै मुम्बईले २ खेलबाट पहिलो जित...

सरकारी अकर्मण्यताको मारमा संविधान र लोकतन्त्रिक शासन व्यवस्था

सन्दर्भःसंविधान दिवस रामचन्द्र घिमिरे संविधान सभाले बनाएको संविधान विशेष नै मान्नु पर्छ। जनताका मौलिक हक अधिकारहरु धेरै राख्न बाध्य भएको संविधान अहिले नै पूर्णरुपले सफल हुन्छ...

साझा अधिकारलाई सङ्कुचित बनाइनुहुँदैन: मुख्यमन्त्री शाही

नेपालको संविधान जारी भएको दिन असोज ३ गते पाँच वर्ष पूरा हुँदैछ । जारी संविधानअनुरुप मुलुकमा तीन सरकार अस्तित्वमा छन् र ती तीनै सरकारको...

असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ: प्रथम राष्ट्रपति यादव

जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट...

तीनै तहका सरकारलाई बलियो बनाउनुपर्छ: मुख्यमन्त्री राउत

मुुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । सङ्घीय प्रणालीको एक प्रमुख हिस्सेदार प्रदेश सरकार हो । प्रदेश सरकारले संविधानद्वारा...

संविधान इमान्दारीका साथ कार्यान्वयन गर्दै समस्या परेमा संशोधन गरेर जान सकिन्छः मुख्यमन्त्री गुरुङ

संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । प्रत्येक वर्ष असोज ३...

छ महिनापछि खुल्दैछ पर्यटकीय नगरी पोखराको विमानस्थलः दैनिक उडानबारे पत्तो छैन

विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसकोे संक्रमणको त्रासबाट देश र जनतालाई सुरक्षित राख्न सरकारले चैतको पहिलो सातादेखि आन्तरिक हवाई सेवा सञ्चालनको रोक यही असोज...

एक वर्ष शैक्षिक संस्था नचल्दैमा आकाश खस्दैन

प्रदीप गिरी माननीय गगन थापाले एउटा अनुभवी प्रशासकले झैँ शिक्षा सम्बन्धि कुरा गर्नुभयो, स्वास्थ्यलाई बुझाउनुभयो। म यसबारे विस्तारमा जान्नँ। अहिले देखिएको संकटलाई कसरी बुझ्ने भन्ने प्रश्नबाट...