Homeनिर्वाचन बिशेषमोरङ ६ मा शेखर कोइरालाको अग्रता, एमालेका पण्डित पछिपछि

मोरङ ६ मा शेखर कोइरालाको अग्रता, एमालेका पण्डित पछिपछि

मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

आइतबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएसँगै अहिलेसम्म भएको एक हजार मत गणना गर्दा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले ४ सय २८ मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई एमालेका लालबाबु पण्डितले ३३२ मतका साथ पछ्याइरहेका छन्।

यसअघिको निर्वाचनमा भने पण्डितले कोइरालालाई झिनो मत अन्तरले पराजित गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments