Homeनिर्वाचन बिशेषकैलाली ४ मा बलायरको अग्रता, पछि परे एमालेका भट्ट

कैलाली ४ मा बलायरको अग्रता, पछि परे एमालेका भट्ट

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर बलायरले अग्रता लिएका छन्।

सोमबार अपरान्ह सुरु भएको मतगणनाको प्रारम्भिक परिणाम अनुसार बलायरले २०५ मतका साथ अग्रता लिएका छन्।

उनलाई नेकपा माओवादी छाडेर एमालेमा रहेका नेता लेखराज भट्टले १३० मतका साथ पछ्याइरहेका छन्।
भट्ट यसअघि उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments