Homeराजनीतिगठबन्धन सरकारकाठमाडौँ–४ मा कांग्रेसका थापा विजयी

काठमाडौँ–४ मा कांग्रेसका थापा विजयी

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । रासस

spot_img
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । रासस

- Advertisment -

भर्खरै